गति
नेपाली विकिपीडियाबाट
छन्दलाई पढ्दा हुने लयलाई गति भनिन्छ।
गतिको महत्त्व वर्णिक छंदको तुलनामा मात्रिक छंदमा बढि हुन्छ । वर्णिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुन्छ तर मात्रिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुँदैन। पूरै चरणको मात्राको निर्देश हुँदैन ।