गन्धर्व
नेपाली विकिपीडियाबाट
गन्धर्व पौराणिक कालमा वर्णित एक जाति हो । हाल नेपालको विभिन्न भागमा बसोवास गरी सारङ्गी रेटेर गीत गाउँदै हिड्ने गाइनेहरूलाई पनि गन्धर्व जाति भनिन्छ ।