गाउँ फर्क राष्ट्रिय अभियान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


गाउँ फर्क राष्ट्रिय अभियान पञ्चायती व्यवस्थाको एउटा राजनीतिक कार्यक्रम थियो। गाउँबाट अध्ययन र रोजगारीका लागि शहर पसेका नेपालीहरूलाई गाउँ फर्काउनका लागि यो अभियान ल्याइएको थियो। पछि पञ्चायत राजनीति गर्नका लागि यो एक अनिवार्य व्यवस्थामा रूपान्तरण भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]