गाग्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाग्रा (गाग्री, गाग्रो या गाग्रा) नेपालीहरूको परम्परागत पानी राख्ने भाँडो हो। यो विभिन्न धातुहरू जस्तै तामा, पित्तल या हलुङ्गे (आल्मुनियम)को तथा माटोको समेत हुन्छ।

तामाबाट बनेको गाग्री

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]