गिलास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


गिलास

गिलास पानी वा अन्य पेय पदार्थ पिउनका लागि प्रयोग हुने एक प्रकारको भाँडो हो। अङ्ग्रेजी शब्द ग्लासबाट अपभ्रंश भएर बनेको भएपनि हाल प्लास्टिकका गिलासहरू पनि प्रयोग गरिन्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]