गुच्चा (खेलौना)
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
गुच्चा शिशा (काँच), फलाम तथा प्लास्टिक आदिबाट बनेको सानो गोलाकार खेलौना हो । गुच्चामारी, गुच्चाबाट पोईसामारि, गुच्चाकै खोप्पि पनि खेलिन्छ। गुच्चा खेल धेरै नै पहिला परापूर्व कालदेखि हालसम्म खेलिदै आएको रमाइलो खेल हो जसलाई एउटा गुच्चा ले अर्को गुच्चा लाई आफ्नो एउटा हातले अर्को हातको माझी औंला द्वारा समातेर पछाडि तन्काएर हिर्काउन सकिन्छ अथवा एउटा हातको बुढी र चोर औंला लाई गोलो बनाएर कान्छी औलालाई भुइँमा टेकाएर खेल्न सकिन्छ
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा गुच्चा (खेलौना) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।