गुच्चा (खेलौना)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विभिन्न आकार प्रकारका गुच्चाहरू

गुच्चा शिशा (काँच), फलाम तथा प्लास्टिक आदिबाट बनेको सानो गोलाकार खेलौना हो । गुच्चामारी, गुच्चाबाट पोईसामारि, गुच्चाकै खोप्पि पनि खेलिन्छ।

नेपालको शम्भुनाथ मन्दिर नजिकै 'कान्चा' मार्बल (खेलौना) खेल खेल्दै केटाहरू


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]