गेओर्गि दिमित्रोभ मिखाईलोभ
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गेओर्गि दिमित्रोभ मिखाईलोभ (सन् १८८२-१९४९), बुल्गेरियाको कम्युनिस्ट पार्तीको नेता तथा वामपन्थी लेखक, प्रेस मजदुर तथा ट्रेड युनियनका नेता, बुल्गेरियाको कम्युनिस्ट पार्तीको तथा कम्युनिस्ट अन्तररष्ट्रिय महासचिव. बुल्गेरियाली गणतन्त्रका संस्थापक एवं प्रधानमन्त्री, स्टालिनको नैतिको विरोध गरेको कारण मृत्यु भन्दा १ वर्ष अगाडि पदच्युत.