ग्वाटेमाला
नेपाली विकिपीडियाबाट
(ग्वातेमाला बाट पठाईएको)
ग्वातेमाला गणतन्त्र (स्पेनिया :- República de Guatemala) माध्य अमेरिकाको एक दश हो । त्यसको राजधानी र सबभन्दा ठूलो शहर ग्वातेमाला शहर हो ।
अधिवासी, जनजातीको लागी समाजिक न्याय खोज्ने कामको कारणले, सन् १९९२मा ग्वातेमालाको रिगोबेर्ता मेन्चूले नोबेल शन्ति पुरस्कार पाइन् ।
विषयसूची |
[सम्पादन गर्ने] जनसंख्या
सन् २००७मा एक्वादोरको जनसङ्ख्या अन्दाजी ४१,३४,००० थियो ।