चन्द्रविन्दु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रविन्दु

चन्द्रबिन्दु वृत्तको तल्लो आधा भित्र बिन्दुको रूप भएको एक डायक्रिटिक चिह्न हो। यो देवनागरी (ँ), बङ्गाली-आसामी (ँ), गुजराती (ँ), ओडिया (ଁ), तेलुगु (ఁ), जाभानीज (ꦀ) र अन्य लिपिहरूमा प्रयोग गरिन्छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाली भाषामा वर्ण विन्यास", जानकारी, २०१८-०९-१४, अन्तिम पहुँच २०२२-१२-२७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-२७ मिति