चुरोट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

excl
  • कृपया ध्यान दिनुहोस! यस लेखमा प्रयोग गरियेका केही शब्दहरु हिन्दीमा हुनसक्छन अथवा हिज्जे नमिलेको हुन सक्छ।
  • कृपया सुधार गर्नलाई "परिवर्तन" टैबमा थिच्नुहोस
  • सुधार गरिसके पछि कृपया यस नोटिस बोर्डलाई हटाई दिनुहोस।
चुरोट

एउटा पातलो कागज भित्र सुकेको सुर्तीको पातलाई धुलो बनाएर कागजमा बेरे पछि चुरोट तयार हुन्छ। चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा निकोटीनको प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी लाग्छ। यस्को बानी लागिसकेपछि बानी छुटाउनु धेरै मुश्किल हुन्छ यद्यपि मान्छेलाई थाह हुन्छ कि यस्को प्रभाव नराम्रो हुन्छ र स्वाद पनि मिठो हुन्न। धुम्रपानले गर्दा अरुपनि धेरै नराम्रो कुराहरु हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन। विश्वका धेरै मुलुकहरुमा नियम लागु छ कि कुन उमेरका मानिषले धुम्रपान गर्न सक्छन र कुन ठाँउमा गर्न पाँउछन। धुम्रपानले गर्दा फोक्सोको क्यान्सर हुन सक्छ, मुटुरोग र अन्य प्रकारका रोगहरु पनि लाग्न सक्छ तर यस्ता पनि टेक्निकल इलेक्ट्रनिक चुरोटहरु उपलब्ध छन जसमा निकोटीन हुँदैन अथवा धेरै कम मात्रामा हुन्छ।

[सम्पादन गर्ने] हेर्नुहोस

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा