चोर सिपाही (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चोर सिपाही(चलचित्र)बाट अनुप्रेषित)
चोर सिपाही
देशनेपाल
भाषानेपाली

चोर सिपाही नेपाली भाषाको चलचित्र हो। यो चलचित्रमा भुवन केसी, रमित ढुङ्गाना, निखिल उप्रेति, राजेश हमाल लगायत अन्य कलाकारहरूले पनि भुमिका खेलेका छन्।


हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]