छविलाल विश्वकर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छविलाल विश्वकर्मा
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्ररुपन्देही १
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

छविलाल विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का केन्द्रिय सचीव हुन । सामाजिक न्यायका निम्ति विधार्थी राजनीति हुँदै हाल मुलधारका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुपन्देही १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २४८८२ मत हासिल गरेका थिए। [१] यस अघि पनि रुपन्देही क्षेत्र १ बाट प्रतिनिधि सभा मा निर्वाचित भएका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०