जनघनत्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनघनत्व (मानिस प्रति वर्ग कि. मि.) देश अनुसार, २००६

जनघन्त्वले जनसङ्ख्या प्रति एकाई क्षेत्र वा प्रति एकाई आयतनको नापलाई जनाउँछ। सामान्यत: यो जीवहरू र मानिसको जनसङ्ख्याको घनत्व मापन गर्न प्रयोग गरिन्छ।