जिल्ला शिक्षा कार्यालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत हरेक जिल्लामा शिक्षा सम्बन्धि सम्पूर्ण कार्य देखरेख गर्ने विभाग/कार्यालय जिल्ला शिक्षा कार्यालय हो। नेपालको ७५ जिल्ला मै जिल्ला शिक्षा कार्यालयहरू छन्।