ज्वरो
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
ज्वरो मानव शरीरको एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो। ज्वरोमा मानव शरीरको ताप बढ्ने गर्दछ। मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ। सो प्रणालीद्वारा तापक्रम बढाउने निर्णय गरिएपछि ज्वरो आउने गर्दछ। जवरो आउनु शरीरमा इन्फेक्सन् भएको पहिचान हो। जस्तै भाइरस जस्ता शुछम किटाडुले गर्दा जवरो आउछ।==ज्वरोका प्रकार== तापक्रमको भिन्नता अनुसार ज्वरोलाई यस प्रकार विभाजन गर्न सकिन्छ
- कन्टिन्युअस
- इन्टरमिटेन्ट
- रेमिटेन्ट