झम्केबुलाकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झम्के बुलाकी लगाएकी नेपाली महिला)

झम्केबुलाकी नेपाली गहना हो । यो महिलाले नाकमा लगाउने बुलाकीको एक प्रकार हो । यो नाकका दुई पोराबीच छेडिएको तल्लो भागमा लगाउने सुनको गहना हो । बुलाकीमा पात वा झम्को भए त्यो झम्केबुलाकी हो ।