झ्याउ पोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झ्याउ पोखरी !

तालतलैया÷पोखरीको नाम : झ्याउ पोखरी

ल्बmभ स् व्जथबग (एयपजबचष्

ठेगाना : जीतपुर वडा नं. २ र ४, इलाम

ब्ममचभकक स् व्ष्तउगच(द्द ७ द्ध, क्ष्बिm

स्वामित्व : सार्वजनिक

इधलभचकजष्उ स् एगदष्अि ीबलम

उचाई : १४१८ मीटर

ब्तिष्तगमभ स् ज्ञद्धज्ञड mभतभच mक

िअक्षांश : २६ डि. ५३ मि. ०९ से. देखि २६ डि. ५३ मि. १३ से.(उत्तर)

ीबतष्तगमभ स् द्दटण् छघु ण्ढु तय द्दटण् छघु ण्ढु ९ल्यचतज०

देसान्तर : ८७ डि.४९ मि. ३९ से.देखि ८७ डि. ४९ मि. ४६ से.(पुर्व)

ीयलनष्तगमभ स् डठण् द्धढु घढु तय डठण् द्धढु द्धटु ९भ्बकत०

पोखरीको क्षेत्रफल : १ हेक्टर (वीचको टापु सहित १.१५ हेक्टर)

ब्चभब स् ज्ञ।ण् जभअतबचभ ९ज्ञ।ज्ञछ जब ष्लअगिमष्लन क्ष्कबिलम०

संरक्षण संवेदनशील क्षेत्र : २ हेक्टर

क्भलकष्तष्खभ ब्चभब स् द्द जभअतबचभक

...............................................................................................................................

इलाम जिल्ला सदरमुकामबाट पश्चिममा रहेको जीतपुर गाविसको वडा नं. २ र ४ को वीचमा अवस्थित झ्याउपोखरी यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्त्व रहेको पोखरी हो । बेलुकी साझमा झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको विश्वास स्थानीय समुदायको रहेकोछ ।

पहिले यस ठाउमा ठुलो पोखरी रहेको थियो । तर अहिले पोखरी सुकेको छ । वर्षातको समयमा मात्र पोखरीमा केहि पानी जम्ने गर्दछ । पाँचवटा कुनामा फैलिएको रमणीय पोखरीको वीचमा अग्लो थुम्की र वरिपरिको हरियाली वन, र चियावगान यस क्षेत्रलाई रमणीय बनाएकोछ । पोखरी कसरी उत्पति भएको हो, त्यसका बारेमा त कुनै ठोस प्रमाणहरु भेटिदैनन् तर पहिलेको ठुलो पोखरीमा फोहोरमैला हुदै गएपछि त्यहाँका देवता बाजाबजाउदै गएपछि पोखरी सुक्न थालेको स्थानीय बुढापाकाहरूको भनाई रहेकोछ । पोखरी विशाल रहेको बेला त्यहाँ बोका, कुखुरा भाकेर पुजाआजा गरिन्थ्यो । धुले पुजा भब्यरूपमा गरिन्थ्यो । पोखरीको नजीकै दत्तात्रय मन्दिर रहेकोछ । कतिपयले पोखरी ठुलो भएको बेला हाँसहरु प्रशस्तै हुन्थे र ती हाँस मारेपछि पोखरी सुक्दै गएको विश्वास गर्दछन् ।

पोखरीको पूर्वतर्फ वनजंगल र उत्तरपश्चिममा बाक्लो बस्ती र दक्षिणतर्फ सुन्दर चियाबारी रहेकोछ । पोखरीमा पहिले पहिले लामिछानेहरूले पुजाआजा गर्ने गर्दथे तर अहिले सामुहिक रूपमा हुने गर्दछ । झ्याउपोखरीको दर्शन गरेमा पुजाआजा गरेमा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ । पोखरीको वीचमा रहेको थुम्कीमा एउटा कृष्ण मन्दिर निर्माणाधिन रहेकोछ । स्थानीयबासीका अनुसार त्यसपोखरीमा नाग देखापरेको थियो र नागको समेत पुजाआजा हुने गर्दछ । कृष्णअष्टमीका दिन यस स्थानमा विशेष पुजाआजा हुने गर्दछ ।

वि.स.२०५७÷०५८ सालमा झ्याउपोखरीको संरक्षण गर्नु पर्दछ भनेर संकल्प युवा समाज गठन भई क्रियाशिल रहदै आएकोछ । पोखरी र स्थानीय वातावरणलाई जोगाउन वृक्षारोपणको समेत थालनी भएकोछ । संस्थाकै पहलमा चरीचरन निषेध गरिएकोछ । तर संरक्षणका लागि गर्नु पर्ने धेरै कामहरु रहेकाछन् । पोखरीको पुनस्थापना गरी पानी सञ्चय गर्नु नै प्रमुख आवश्यकता रहेकोछ । तत्कालका लागि यस पोखरीको सरसफाई, घेराबारा गरी अन्यत्रबाट पानी ल्याई भर्नु, मन्दिर निर्माण, वृक्षारोपण, धार्मिक तथा पर्यटकीय प्रचार प्रसार र प्रवर्धन गर्नु पर्ने हुन्छ । जसका लागि स्थानीय समुदाय, संघसंस्था, गाँउविकास समिति, जिल्ला विकास समिति लगायतका निकायहरूले विशेष पहल र अग्रसरता लिन जरुरी रहेकोछ ।झ्याउ पोखरीको इतिहास र महत्त्व ः

इलाम जिल्ला सदरमुकामबाट पश्चिममा रहेको जीतपुर गाविसको वडा नं. २ र ४ को वीचमा अवस्थित अक्षांश २६ डि. ५३ मि. ०९ से. देखि २६ डि. ५३ मि. १३ से.(उत्तर), देसान्तर ८७ डि.४९ मि. ३९ से.देखि ८७ डि. ४९ मि. ४६ से.(पुर्व), पोखरीको क्षेत्रफल १ हेक्टर (वीचको टापु सहित १.१५ हेक्टर) र उचाई १४१८ मीटर झ्याउपोखरी यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्त्व रहेको पोखरी हो । बेलुकी साझमा झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको विश्वास स्थानीय समुदायको रहेकोछ । पहिले यस ठाउमा ठुलो पोखरी रहेको थियो । तर अहिले पोखरी सुकेको छ । वर्षातको समयमा मात्र पोखरीमा केहि पानी जम्ने गर्दछ । पाँचवटा कुनामा फैलिएको रमणीय पोखरीको वीचमा अग्लो थुम्की र वरिपरिको हरियाली वन, र चियावगान यस क्षेत्रलाई रमणीय बनाएकोछ । पोखरी कसरी उत्पति भएको हो, त्यसका बारेमा त कुनै ठोस प्रमाणहरु भेटिदैनन् तर पहिलेको ठुलो पोखरीमा फोहोरमैला हुदै गएपछि त्यहाँका देवता बाजाबजाउदै गएपछि पोखरी सुक्न थालेको स्थानीय बुढापाकाहरूको भनाई रहेकोछ । पोखरी विशाल रहेको बेला त्यहाँ बोका, कुखुरा भाकेर पुजाआजा गरिन्थ्यो । धुले पुजा भब्यरूपमा गरिन्थ्यो । पोखरीको नजीकै दत्तात्रय मन्दिर रहेकोछ । कतिपयले पोखरी ठुलो भएको बेला हाँसहरु प्रशस्तै हुन्थे र ती हाँस मारेपछि पोखरी सुक्दै गएको विश्वास गर्दछन् ।

इलाम जिल्ला निर्वाचन क्षेत्र न.ं २ को एक निर्वाचन क्षेत्र एक पोखरी तथा जिविस इलाका नं. १० को इलाका एक पोखरीका साथै एक गाविस एक पानी पोखरीको अवधारण अनुसार कार्यक्रम अगाडि बढाउन आवश्यक रहेकोले पोखरीको पूर्वतर्फ वनजंगल र उत्तरपश्चिममा बाक्लो बस्ती र दक्षिणतर्फ सुन्दर चियाबारी रहेकोछ । पोखरीमा पहिले पहिले लामिछानेहरूले पुजाआजा गर्ने गर्दथे तर अहिले सामुहिक रूपमा हुने गर्दछ । झ्याउपोखरीको दर्शन गरेमा पुजाआजा गरेमा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ । पोखरीको वीचमा रहेको थुम्कीमा एउटा कृष्ण मन्दिर निर्माणाधिन रहेकोछ । स्थानीयबासीका अनुसार त्यसपोखरीमा नाग देखापरेको थियो र नागको समेत पुजाआजा हुने गर्दछ । कृष्णअष्टमीका दिन यस स्थानमा विशेष पुजाआजा हुने गर्दछ ।