टिकी (पहिरन)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टिकी नेपाली पहिरन हो । यो मगरगुरुङ जातिका महिलाहरूले लगाउँछन् । यो तीनकुने हुन्छ । कम्मरको पछाडिपट्ट टिकी लगाइन्छ । यसलाई टेकी भन्ने नामले पनि चिनिन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]