डग हमरसल्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ड्याग ह्यामरसोल्डबाट अनुप्रेषित)
डग हमरसल्ड
[[File:|border|305px|upright=1]]
२औ संयुक्त राष्ट्रसंघका महासचिव
कार्यकाल
१० अप्रिल १९५३ – १८ सेप्टेम्बर १९६१
पूर्वाधिकारीट्रेग्भी लाई
उतराधिकारीयू थांट
व्यक्तिगत विवरण
जन्म
डग जाल्मर अग्ने कार्ल हमरसल्ड

(१९०५-०७-२९)२९ जुलाई १९०५
जोंकोपिङ्, स्विडेन
मृत्यु१८ सेप्टेम्बर १९६१(1961-09-18) (उमेर ५६)
डोला, रोडेसिया तथा न्यासाल्याण्ड
राष्ट्रियतास्विडेनी

डग जाल्मर अग्ने कार्ल हमरसल्ड (२९ जुलाई १९०५ – १८ सेप्टेम्बर १९६१) स्विडेनी अधिकारी, राष्ट्रिय आर्थिक सल्लाहकार, कुटनीतिज्ञ, लेखक, नोबेल पुरस्कार विजेता[१], स्वीडिस एकेडमीका सदस्य हुन्। उनले संयुक्त राष्ट्रका दोश्रो महासचिवको रूपमा आफ्नो सेवा दिएका छन्।[२] उम्मेदवारहरूको एउटा लामो शृंखलापछी जब कुनै प्रतिनिधि छान्न सकिएन त्यस बखत संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रूपमा छानियो, तर उनी पछि पुन: सन् १९५७ मा निर्विरोध छानिए । सोभियत सङ्घ उनको नेतृत्वमा कङ्गो समस्याको दौरान खिन्न भएको थियो र सुझाव गरेको थियो कि यस पदमा त्रिकोणीय उम्मेदवारको गठन हुनुपर्छ । यसको विरोध पश्चिमी देशहरू द्वारा गरियो र सोभियत संघले उनको सुझाव मन्जुर गरेको थियो । हमरसल्डको मृत्यु उत्तरी रोडेशिया (अहिले जाम्बिया) मा हवाई दुर्घटनामा भएको थियो जब उनी कङ्गोको लागि एउटा शान्ति मिसनमा थिए ।[३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://www.nobelprize.org/nobel_prizes/nobelprize_facts.html
  2. Linnér S (२००७), "Dag Hammarskjöld and the Congo crisis, 1960-61" (PDF), Uppsala University, पृ: Page २८। 
  3. Linnér, S. (2007). Dag Hammarskjöld and the Congo crisis, 1960–61. पृष्ठ 28. उपपसला विश्वविद्यालय (२२ जुलाई २००८)।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

राजनीतिक कार्यकाल
पूर्वाधिकारी संयुक्त राष्ट्रसंघका महासचिव
१९५३-१९६१
पछिल्लो
यू थांट
बर्मा