तरलपदार्थको मुख्य तीन अवस्था (ठोस, तरल र ग्यास) मध्ये एक हो । कुनै पनि पदार्थ जुन झोल अवस्थामा हुन्छ त्यसलाई तरल भनिन्छ ।
यो सामग्री अहिले ठुटो अथवा (अपूर्ण) अवस्थामा छ। तपाईँसँग यस विषयको राम्रो जानकारी छ भने यहाँ क्लिक गरी यस लेखलाई विस्तार गरेर विकिपीडियालाई मद्दत गर्न सक्नुहुन्छ।