तलौया माटो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तलैया माटो राम्रो उब्जनी हुने माटो हो। धेरै समयसम्म पानी जमेको उपत्यका,फाँट, ताल आदिको पानी सुकेर वा त्यसठाँउबाट बाहिर बगेर तलैया माटो बन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]