ताप्के

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भान्सामा झुण्डाइएका ताप्केहरू

ताप्के समतल आसन भएको, बिँड भएको थाल आकारको पकाउने भाँडो हो।[१] ताप्केको बिट दिउरोको भन्दा होचो हुन्छ भने आकार पनि थोरै फराकिलो हुन्छ। ताप्के समान्यतया भुट्न, डाम्न, झोल नहुने वा कम हुने खाने कुरा पकाउन, सुख्खा वा गिलो रोटी पकाउन प्रयोग गरिन्छ।[२] ताप्केमा पकाइएको गिलो रोटीलाइ ताप्के रोटी भनिन्छ।

प्रकार[सम्पादन गर्नुहोस्]

प्रयोग र बनावटका आधारमा विभिन्न किसिमका ताप्केहरू पाइन्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आधुनिक भाँडा प्रयोगले वीरगञ्जको ताप्के लोप हुँदै", डिसी नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२३-०९-०७ 
  2. बर्तौला, राजाराम, "ताप्केको तेल र सोलीको सेल", ई कागज, अन्तिम पहुँच २०२३-०९-०७ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]