तुग्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तुग्र वेद कालिन राजर्षि हुन जस्को उल्लेख ऋग्वेदमा दोहोरिएर अाउँने गर्दछ । तुग्रको प्रसिद्धी अश्विनीकुमार को उपासनाबाट कायम भएको वेद अध्ययनबाट बुझ्न सकिन्छ । यसैकारण यीनको अधीकांस प्रसंग अश्विनीकुमार हरु सँग सम्बन्धित सूक्तहरुमा भेटिन्छन ।

सन्तति[सम्पादन गर्नुहोस्]

पुत्रः भुज्यु