थोमस एल्भा एडिसन (अङ्ग्रेजी उच्चारण:- टमस एल्भा एडिसन) (फेब्रुवरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए।