दर्पण
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
- अन्य अर्थको लागि हेर्नुहोस: दर्पण (बहुविकल्प)
दर्पण एक यस्तो वस्तु हो जस्ले प्रकाशलाई परावर्तन गर्छ। एक साधारण चिल्लो दर्पण जुन एक असाधारण शीशाको टुकडा हुन्छमा मान्छेले आफुलाई हेर्न प्रयोगमा ल्याउन सक्छ अथवा त्यसको परावर्तनमा रहेको वस्तु देख्न सक्छ।
कहिलेकाहीं एउटा धातुको सपाट टुकडा वा पानीको सतह दर्पण जस्तै क्रिया गर्न सक्छ।
प्रकाश आएर दर्पणमा परावर्तित हुने कारणले गर्दानै हामी आफुलाई दर्पणमा हेर्न सक्षम हुन्छौं। अर्थात परावर्तनले नै दर्पणछायाँ बनाउँछ। दर्पण केही खाश किस्मका हुन सक्छन, जस्मा चित्र आफ्नो असल आकृति भन्दा ठूला अथवा साना खालका चित्र देखाउन सक्छ।
म्युजियममा खाश किस्मका दर्पणहरु उदाहरणका लागि उपयुक्त छन, त्यहाँ रहेका केही दर्पणमा हेर्दा तपाईंको दर्पणछायाँ एकदमै अन्जान लाग्न सक्छ।