दशनामी सन्यासी अखडा
स्वरूप
दशनामी सन्यासी अखडा सन्तहरु बस्ने मठ हो। यो अखडा त्रिपुरेश्वरको कालमोचन घाटमा रहेको छ। वि. स. १९३१ सालमा तत्कालिन श्री ३ जंगबहादुर राणाले यस अखडाको स्थापना गरेका थिए।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]ब्यवस्थापन
[सम्पादन गर्नुहोस्]हालको प्रयोजन
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ काठमाडौँ महानगरपालिका भित्रका १-१२ वडा हरूको सांस्कृतिक सम्पदाको विवरण, प्रकाशक श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, पुरातत्व विभाग