दशरथ मौर्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दशरथ मौर्य
प्रियदर्शीं देवनामप्रिया चक्रवर्तिन
चौथो मौर्य सम्राट
शासनकाल२३२-२२४ ईपू
पूर्वाधिकारीअशोक
उत्तराधिकारीसम्प्रति
जन्म२३२
मृत्यु२२४ ईपू
वंशमौर्य
धर्मबुद्ध धर्म

दशरथमौर्य २३२ देखि २२४ ईपूर्व सम्म चौथो मौर्य सम्राट थिए। उनि अशोकका नाति थिए र सामान्यतया भारतको शाही शासकको रूपमा उनको उत्तराधिकारी भएको मानिन्छ। दसरथले घटिरहेको साम्राज्यको अध्यक्षता गरे र उनको शासनकालमा साम्राज्यका धेरै क्षेत्रहरू केन्द्रीय शासनबाट अलग भए। दशरथ२२४ ईपूर्वमा मृत्यु भयो र उनको चचेरे भाइ सम्प्रती द्वारा उत्तराधिकारी भयो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Asha Vishnu; Material Life of Northern India: Based on an Archaeological Study, 3rd Century B.C. to 1st Century B.C. Mittal Publications. 1993. आइएसबिएन ९७८-८१७०९९४१०७. pg 3.