दीपक अमात्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दीपक अमात्य नेपालका एक फूटबल खेलाडी हुन् । उनले थ्री स्टारको डि डिभिजनबाट खेल सुरु गरेका उनले ध्री स्टारको ए डिभिजन सम्म साथ दिए ।उनले सन् १९९९ मा एसियन युथ च्याम्पियनसिपमा राष्ट्रिय युथ टिमबाट प्रतिश्पर्धा गरेका थिए ।