दो बैलों की कथा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दो बैलों की कथा (नेपालीमा: दुई गोरुहरुको कथा) मुन्शी प्रेमचन्दद्वारा रचित एक हिन्दी लघुकथा हो।

सारांश[सम्पादन गर्नुहोस्]

यो कथामा दुईवटा गुरुहरु आफ्नो स्वतन्त्रता बचाउन संधर्ष गर्छन्। ति दुई गुरुहरुबिचमा घनिष्ट भावनात्मक सम्बन्ध दर्शाइएको छ। कथामा मानिस र जनावरबिचको परस्पर सम्बन्ध पनि चित्रण गरिएको छ। प्रेमचन्दको धेरै रचनाहरु जस्तै यो कथाको माध्यमबाट पनि प्रेमचन्दले सामाजिक सन्देशहरु दिएका छन्।[१]

‍सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कंणहरू[सम्पादन गर्नुहोस्]