द रोलिङ्ग स्टोन्स
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
द रोलिङ्ग स्टोन्स बेलायती साङ्गितिक समुह हो जसको ब्लुज, रिदम एण्ड ब्लुज, र रक एण्ड रोल मिस्रित संगीतले १९६० को दशकमा निकै ख्याती कमायो। यो समुहको स्थापना सन् १९६२ मा लण्डनमा ब्रायन जोन्सले गरेका थिए। पछि यस समुहको नेतृत्व मिक ज्यागर र गितारबादक किथ रिचार्ड्सले गरे। पियानोबादक इयन स्टिवार्ट, ड्रमबादक चार्लि वाट्स र बेसबादक बिल वाइम्यानले यस समुहलाई पूर्णता दिए। समुहबाट निस्कासित भएको केही समयमै सन् १९६९ मा जोन्सको मृत्यु भयो।
यस समुहका ५५ वटा एल्बमहरू निस्काशन भएका छन्।
[सम्पादन गर्ने] बाहिरी लिंकहरू
रोलिङ्ग स्टोन्सको आधिकारिक वेबसाइट YouTube.com मा उपलब्ध रोलिङ् स्टोन्सको गीत