धनकर ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनकर ताल
धनकर तालको दृष्य
धनकर ताल
रहेको स्थानस्पिती जिल्ला
भौगोलिक निर्देशांक३२°०५′२३″उ॰ ७८°१३′४१″पू॰ / ३२.०८९७२°N ७८.२२८०६°E / 32.08972; 78.22806निर्देशाङ्कहरू: ३२°०५′२३″उ॰ ७८°१३′४१″पू॰ / ३२.०८९७२°N ७८.२२८०६°E / 32.08972; 78.22806
प्रकारउच्च स्थानमा अवस्थित ताल
सिंचित क्षेत्रभारत

धनकर तालभारतको हिमाचल प्रदेशको स्पिती उपत्यकामा रहेको उच्च स्थानमा अवस्थित ताल हो। यो ताल ४,१४० मिटर (१३,५८० फीट) को उचाइमा अवस्थित छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "himachaltourism.gov.in", मूलबाट २४ मार्च २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]