नत्थी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नत्थी महिलाले लगाउने गहना हो । यो नाकको देब्रे प्वालमा लगाइन्छ। यसलाई नथिया, नत्था: वा फुली पनि भनिन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]