नयाँ करार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नयाँ करार इसाई धर्मको धर्मग्रन्थ बाइबलको दोश्रो पुस्तक हो । पुरानो करारमा सन्सारको उत्पतिदेखि येशु ख्रिष्टको अगमबाणि र आगमन सम्म छ भने नयाँ करारमा येशुको आगमन पछिको बारेमा छ ।