नयाँ बानेश्वर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नयाँ बानेश्वर काठमाडौँ महानगरको एक महत्त्वपूर्ण व्यापारिक केन्द्र का साथै उपयुक्त आवास स्थलका रूपमा पनि प्रख्यात छ । काठमाडौँ महानगरको वडा नम्बर १० तथा ३४ पर्ने यो स्थान सम्पूर्ण आधारभूत सुविधाले युक्त छ । पूर्वमा मिनभवन, पश्चिममा बिजुलिबजार, उत्तरमा पुरानो बानेश्वर र दक्छिणमा शन्खमूल ले जोडिएको यस नयाँ बानेश्वर बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्, एभरेष्ट होटल लगायतका प्रसिद्ध स्थानहरू रहेका छन् ।