नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
वर्तमान निर्वाचन क्षेत्र
गठन२०१७
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
संसद सदस्यध्रुवबहादुर प्रधान

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ मा सुनवल नगरपालिका, रामग्राम नगरपालिका, पाल्ही नन्दन गाउँपालिकासरावल गाउँपालिकाको वडा १, २ र ३ समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ (क)
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ देवेन्द्रराज कँडेल नेपाली कांग्रेस
२०७९ ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५