न्युजिल्यान्ड विरुद्ध श्रीलङ्का २०१५-१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्युजिल्यान्ड विरुद्ध श्रीलङ्का २०१५-१६
न्युजिल्यान्ड
श्रीलङ्का
मिति १० डिसेम्बर २०१५ – १० जनवरी २०१६
कप्तानहरू ब्रेन्डन म्याकुलम (टेस्ट र पहिलो र दोस्रो एकदिवसीय)
केन विलियम्सन (तेस्रो, चौथो र पाचौँ एकदिवसीय र टि२० अन्तराष्ट्रिय)
एन्जेलो म्याथ्युस (टेस्ट र एकदिवसीय)
दिनेस चान्डिमल (टि२०)
टेस्ट श्रृङ्खला
परिणाम २-म्याचको श्रृङ्खला न्युजिल्यान्ड २–० ले विजयी
सर्वाधिक रन केन विलियम्सन (२६८) दिनेश चान्डिमल (१९२)
सर्वाधिक विकेट तिम साउथी (१३) दुस्मान्था छामीरा (१२)
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला
परिणाम ५-म्याचको श्रृङ्खला न्युजिल्यान्ड ३–१ ले विजयी
सर्वाधिक रन मार्टिन गप्टिल (३३१) मिलिन्दा सिरिवार्दाना ११७
सर्वाधिक विकेट माट्ट हेनरी (१३) नुवान कुलासेकारा (४)
ट्वान्टी२० अन्तर्राष्ट्रिय श्रृङ्खला
परिणाम २-म्याचको श्रृङ्खला न्युजिल्यान्ड २–० ले विजयी
सर्वाधिक रन मार्टिन गप्टिल (१२१) एन्जेलो म्याथ्युस (८५)
सर्वाधिक विकेट ग्रान्ट इलियोट (५) नुवान कुलासेकारा (२)

२०१५ डिसेम्बर देखि २०१६ जनवरी सम्मश्रीलङ्काले न्युजिल्यान्डको भ्रमण गरेको छ । यस भ्रमणमा रहदा २ टेस्ट, ५ एकदिवसीय अन्तर्राष्ट्रिय र २ टि२० अन्तर्राष्ट्रिय खेल खेलेको छ ।[१][२]

न्युजिल्यान्डले टेस्ट शृङ्खला २-०, एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३-१ र टि२० अन्तर्राष्ट्रिय शृङ्खला २-० ले जित्यो ।टि२० अन्तर्राष्ट्रियमा पराजित भए सँगै श्रीलङ्काले टि२० वरियताक्रममा प्रथम स्थान १६ महिना पछि गुमाउन पुगेको छ ।[३]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

टेस्ट ओडिआई टि२०आई
 न्युजिल्यान्ड[४]  श्रीलङ्का[५]  न्युजिल्यान्ड

[६]

 श्रीलङ्का[५]  न्युजिल्यान्ड[७]  श्रीलङ्का[५]

(कप्तान)

श्रीलङ्काको टेस्ट खेलाडीको सूचीमा धम्मिका प्रसाद घाइते भएपछि उनलाई विश्वा फर्नाड्डोले प्रतिस्थापन गरे ।[८]। एकदिवसीयमा भने उनलाई नुवान कुलासेकाराले प्रतिस्थापन गरेका छन् ।[९] प्रतिबन्धित औषधि प्रयोग गरेकाले कुसल परेरा आइसिसीबाटध प्रतिबन्धमा परेपछि उनको स्थानमा कौसल सिल्भालाई बोलाइयो[१०]लासिथ मालिङ्गालाई टि२० कप्तानको रूपमा छनौट गरिएको भएपनि उनी घाइते भएका कारण उनको स्थानमा दिनेश चान्डिमललाई खेलाइएको थियो ।[११] दनुस्का गुनथिलाका र सुरङ्गा लक्मललाई पनि टिममा समावेश गरिएको छ ।[११] अन्तिम एकदिवसीयमा माट्ट हेनरीको स्थानमा ट्रेन्ट बौल्ट मौका दिइएको थियो भने जर्ज वोर्करलाई टिमबाट हटाइएको थियोे ।[७] खुट्टामा चोट लागेको कारण टिम साउती टि२० अन्तर्राष्ट्रियमा खेल्न असमर्थ भए र उनको स्थानमा माट्ट हेनरी टिममा परेका थिए ।[१२]

भ्रणम खेल[सम्पादन गर्नुहोस्]

तीन दिवसीय: न्युजिल्यान्ड क्रिकेट बोर्ड प्रेसिडेन्ट XI vs श्रीलंकन[सम्पादन गर्नुहोस्]

३–५ डिसेम्बर
स्कोरकार्ड
v
१९३ (७५.२ ओभर)
दिमुथ करुणारत्ने ९३ (१७७)
तिम जोन्स्टन ४/४३ (१६ ओभर)
३९९/८d (८४.३ ओभर)
बेन स्मिथ ८१ (१०८)
दुस्मान्था छामीरा ४/५७ (१०.३ ओभर)
२२६/६ (७१ ओभर)
उदारा जयसुन्देरा ६३ (१५३)
जेम्स वकेर २/२१ (१२ ओभर)
खेल बराबर ।
क्विन्सटाउन इभेन्ट्स सेन्टर
Umpires: फिल जोन्स (न्युजिल्यान्ड) र देरेक वाल्कर (न्युजिल्यान्ड)
  • न्युजिल्यान्ड क्रिकेट बोर्ड प्रेसिडेन्ट XI ले टस जितेर फिल्डिङ रोज्यो ।

टेस्ट शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो टेस्ट[सम्पादन गर्नुहोस्]

१०–१४ डिसेम्बर
स्कोरकार्ड
v
४३१/८ (९६.१ ओभर)
मार्टिन गप्टिल १५६ (२३४)
सुराङ्गा लक्मल ४/११२ (२३.१ ओभर)
२९४ (११७.१ ओभर)
दिमुथ करुणारत्ने ८४ (१९८)
तिम साउथी ३/७१ (२७ ओभर)
२६७/३डि (६५.४ ओभर)
टम लथम १०९* (१८०)
रङ्गना हेराथ २/६२ (११.४ ओभर)
२८२ (८५.२ ओभर))
दिनेश चान्डिमल ५८ (१३२)
तिम साउथी ३/५२ (२१ ओभर)
न्युजिल्यान्ड १२२ रनले विजयी ।
युनिभर्सिटी ओभल, दुनेदिन
Umpires: रिचार्ड केट्लेबरौघ (इङ्ल्यान्ड) र निजेल ल्लोङ्ग (इङ्ल्यान्ड)
Player of the match: मार्टिन गप्टिल (न्युजिल्यान्ड)
  • श्रीलङ्काले टस जितेर फिल्डिङ रोज्यो ।
  • चौथो दिन १७:०५ मा वर्षाले खेल अवरुद्ध भयो र त्यसपछि उक्त दिनको खेल हुन सकेन ।
  • उडारा जयसुन्देरा (श्रीलङ्का) ले टेस्ट क्रिकेटमा डेब्यु गरे ।
  • न्युजिल्यान्डका विकेटकिपर बिजे वाट्लिङले कुसल मेन्डिसको क्याच समातेर आफ्नो करियरको १००औँ टेस्ट क्याच पुगाउन सफल भए ।[१३]

दोस्रो टेस्ट[सम्पादन गर्नुहोस्]

१८–२२ डिसेम्बर
स्कोरकार्ड
v
२९२ (८०.१ ओभर)
एन्जेलो म्याथ्युस ७७ (१२५)
तिम साउथी ३/६३ (२१ ओभर)
२३७ (७९.४ ओभर)
मार्टिन गप्टिल ७७(५०)
दुस्मान्था छामीरा ५/४७ (१३ ओभर)
१३३ (३६.३ ओभर)
कुसल मेन्डिस ४६ (९०)
टिम साउथी ४/२६ (१२.३ ओभर)
१८९/५ (५४.३ ओभर)
केन विलियम्सन १०८* (१६४)
दुस्मान्था छामीरा ४/६८ (१७ ओभर)
न्युजिल्यान्ड ५ विकेटले विजयी ।
सेद्दोन पार्क, हामिल्टन
Umpires: निजेल ल्लोङ्ग (इङ्ल्यान्ड) र पौल रेइफेल (अस्ट्रेलिया)
Player of the match: केन विलियम्सन (न्युजिल्यान्ड))
  • न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • पहिलो दिन

१६:२९ मा वर्षाले खेल अवरुद्ध भयो र त्यसपछि खेल हुन सकेन ।

  • न्युजिल्यान्डका

ब्रेन्डन म्याकुलमले डेब्यु देखि लगातार ९९ टेस्ट खेलेर किर्तिमान बनाएका छन् । उनले एबी डि भिलियर्स (दक्षिण अफ्रिका) को नाममा रहेको ९८ खेलको किर्तिमान उछिन्न सफल भए ।[१४]

  • यो टेस्ट न्युजिल्यान्डको लागि १३ औँ अपराजित घरेलु टेस्ट खेल हो । यसभन्दा अघि १९८७ को मार्च देखि १९९१ को मार्च सम्म भएको घरेलु टेस्ट खेलमा अपराजित रहेको किर्तिमान पनि बराबर गरेको छ ।[१५]
  • केन विलियम्सनले न्युजिल्यान्डका क्रिकेट खेलाडीले एक वर्षमा बनाएको सर्वाधिक रन (११७२ रन) को किर्तिमान तोड्न सफल भए ।[१५]

एकदिवसीय शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो एकदिवसीय[सम्पादन गर्नुहोस्]

२६ डिसेम्बर
११:००
स्कोरकार्ड
न्युजिल्यान्ड 
१८८ (४७ ओभर)
v  श्रीलङ्का
१९१/३ (२१ ओभर)
न्युजिल्यान्ड ७ विकेटले विजयी ।
हाग्ले ओभल
अम्पायरहरू: माइकल गौघ (इङ्ल्यान्ड) र फिल जोन्स (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: माट्ट हेनरी (न्युजिल्यान्ड)
मिलिन्दा सिरिवार्दाना ६६ (८२)
[[

माट्ट हेनरी]] ४/४९ (१० ओभर)

मार्टिन गप्टिल ७९ (५६)
मिलिन्दा सिरिवार्दाना २/४५ (५ ओभर)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोज्यो ।
  • हेनरी निचोल्सले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरे । [१६]

दोस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

२८ डिसेम्बर
११:००
स्कोरकार्ड
श्रीलङ्का 
११७ (२७.४ ओभर)
v  न्युजिल्यान्ड
११८/० (८.२ ओभर)
न्युजिल्यान्ड १० विकेटले विजयी ।
हाग्ले ओभल
अम्पायरहरू: रिचार्ड इलिङ्ग्रोथ (इङ्ल्यान्ड) र डेरेक वाल्कर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: मार्टिन गप्टिल (न्युजिल्यान्ड)
नुवान कुलासेकारा १९ (२४)
माट्ट हेनरी ४/३३ (९.४ ओभर)
मार्टिन गप्टिल ९३* (३०)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोज्यो ।
  • जेफ्रे भेन्दारसे (श्रीलङ्का) ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे ।
  • मार्टिन गप्टिलले न्युजिल्यान्डको लागि सर्वाधिक तेज गति (१७ बल) को अर्ध-शतक प्रहार गरे भने समग्रमा सर्वाधिक दोस्रो तेज गतिको किर्तिमान (शनथ जयसूर्याकुसल परेरा) सँग बराबर गरे [१७]

  • न्युजिल्यान्डको रनरेट १४.१६ एकदिवसीय क्रिकेट इतिहासकै दोस्रो धेरै रनरेट हो ।[१८]
  • न्युजिल्यान्डले २५० बल बाँकी छदै खेल जितेको थियो । १० विकेटले विजयी भएको अवस्थामा यो तेस्रो भारी अन्तरको जित हो ।[१९]

तेस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

३१ डिसेम्बर
११:००
स्कोरकार्ड
न्युजिल्यान्ड 
२७६/८ (५० ओभर)
v  श्रीलङ्का
२७७/२ (४६.२ ओभर)
श्रीलङ्का ८ विकेटले विजयी ।
स्यास्टन ओभल
अम्पायरहरू: बिल्ली बोडन (न्युजिल्यान्ड) र माइकल गौघ (इङ्ल्यान्ड)
प्लेयर अफ दि म्याच: दनुस्का गुनथिलाका (श्रीलङ्का)
केन विलियम्सन ५९ (७३)
दुस्मान्था छामीरा २/३८ (१० ओभर)
तिलकरत्ने दिलशान ९१ (९२)
मिचेल म्याक्लेनघान १/३९ (९ ओभर)
  • न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
  • तिलकरत्ने दिलशान ले श्रीलङ्काली ओपनरले एक वर्षमा बनाएको सर्वाधिक रन (१२०७ रन) को किर्तिमान तोड्न सफल भए ।[२०][२१]

चौथो एकदिवसीय[सम्पादन गर्नुहोस्]

२ जनवरी
११:००
स्कोरकार्ड
न्युजिल्यान्ड 
७५/३ (९ ओभर)
v  श्रीलङ्का
नतिजा विहीन
स्यास्टन ओभल
अम्पायरहरू: बिल्ली बोर्डन (न्युजिल्यान्ड) र रिचार्ड इलिङ्ग्रोथ (इङ्ल्यान्ड)
मार्टिन गप्टिल २७ (१४)
नुवान कुलासेकारा १/४ (१ ओभर)
  • श्रीलङ्काले टस जितेर फिल्डिङ रोज्यो ।
  • वर्षाले गर्दा खेल ढिलो सुरु भयो र खेल २४ ओभरमा घटाइएको थियो ।

१६:२३ मा पुनः वर्षा भयो र त्यसपछि खेल हुन सकेन ।

पाँचौ एकदिवसीय[सम्पादन गर्नुहोस्]

५ जनवरी
११:००
स्कोरकार्ड
न्युजिल्यान्ड 
२९४/५ (५० ओभर)
v  श्रीलङ्का
२५८ (४७.१ ओभर)
न्युजिल्यान्ड ३६ रनले विजयी ।
बेए ओभल
अम्पायरहरू: बिल्ली बोर्डन (न्युजिल्यान्ड) र माइकल गौघ (इङ्ल्यान्ड)
प्लेयर अफ दि म्याच: माट्ट हेनरी (न्युजिल्यान्ड)
मार्टिन गप्टिल १०२ (१०९)
नुवान कुलासेकारा ३/५३ (१० ओभर)
एन्जेलो म्याथ्युस ९५ (११६)
माट्ट हेनरी ५/४० (१० ओभर)
  • श्रीलङ्काले टस जितेर फिल्डिङ रोज्यो ।
  • तिलकरत्ने दिलशानले ३०० ओडिआई इनिङ खेलेका छन् । उनी ३०० इनिङ खेल्ने श्रीलङ्काको चौथो र समग्रमा बाह्रौँ खेलाडी बन्न सफल भएका छन् । [२२]
  • श्रीलङ्काका एन्जेलो म्याथ्युस एकदिवसीय क्रिकेटमा ४००० रन पुरा गर्ने दशौँ खेलाडी बनेका छन् । [२२]

टि२० शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो टि२० अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

७ जनवरी
१५:००
स्कोरकार्ड
न्युजिल्यान्ड 
१८२/४ (२० ओभर)
v  श्रीलङ्का
१७९/९ (२० ओभर)
न्युजिल्यान्ड ३ रनले विजयी ।
बेए ओभल
अम्पायरहरू: फिल जोन्स (न्युजिल्यान्ड) र डेरेक वाल्कर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: ट्रेन्ट बौल्ट (न्युजिल्यान्ड)
मार्टिन गप्टिल ५८ (३४)
नुवान कुलासेकारा २/२६ (४ ओभर)
दनुस्का गुनथिलाका ४६ (२९)
ट्रेन्ट बौल्ट ३/२१ (४ ओभर)
  • श्रीलङ्काले टस जितेर फिल्डिङ रोज्यो ।
  • दनुस्का गुनथिलाका (श्रीलङ्का) ले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युे ।

दोस्रो टि२० अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

१० जनवरी
१५:००
स्कोरकार्ड
श्रीलङ्का 
१४२/८ (२० ओभर)
v  न्युजिल्यान्ड
१४७/१ (१० ओभर)
न्युजिल्यान्ड ९ विकेटले विजयी ।
इडन पार्क
अम्पायरहरू: बिल्ली बोर्डन (न्युजिल्यान्ड) र फिल जोन्स (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: कोलिन मुन्रो (न्युजिल्यान्ड)
एन्जेलो म्याथ्युस ८१* (४९)
ग्रान्ट इलियोट ४/२२ (४ ओभर)
मार्टिन गप्टिल ६३ (२५)
थिसारा परेरा १/२६ (२ ओभर)
  • न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • मार्टिन गप्टिल न्युजिल्यान्डको लागि टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५०० रन पूरा गर्ने दोस्रो र समग्रमा चौथो खेलाडी बनेका छन् ।[२३]
  • कोलिन मुन्रोले न्युजिल्यान्डको तर्फबाट सबैभन्दा तेज (१४ बल) गतिमा अर्ध-शतक प्रहार गरेका छन् , समग्रमा भने यो दोस्रो छिटो पूरा भएको अर्ध-शतक हो ।[२३]
  • श्रीलङ्काले १६ महिना पछि टि२० अन्तर्राष्ट्रिय वरियताक्रममा प्रथम स्थान गुमाउन पुगेको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sri Lanka will fly again to Kiwi Land", ICC, अन्तिम पहुँच २६ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  2. "ODI cricket returns to Basin Reserve", ESPNCricinfo, अन्तिम पहुँच २७ अगस्ट २०१५ 
  3. ३.० ३.१ "West Indies climb to No. 1 in T20 rankings", ESPNCricinfo, अन्तिम पहुँच १० जनवरी २०१६ 
  4. "New Zealand keep faith in Guptill, Craig", ESPNcricinfo (ESPN Sports Media), १ डिसेम्बर २०१५, अन्तिम पहुँच १ डिसेम्बर २०१५ 
  5. ५.० ५.१ ५.२ "Uncapped Jayasundera picked for NZ Tests", ESPNcricinfo (ESPN Sports Media), १७ नोभेम्बर २०१५, अन्तिम पहुँच १७ नोभेम्बर २०१५ 
  6. "Boult rested; Nicholls earns maiden call-up", ESPNcricinfo (ESPN Sports Media), १४ डिसेम्बर २०१५, अन्तिम पहुँच १४ डिसेम्बर २०१५ 
  7. ७.० ७.१ "Anderson returns as batsman for T20s", ESPNcricinfo (ESPN Sports Media), ३० डिसेम्बर २०१५, अन्तिम पहुँच ३० डिसेम्बर २०१५ 
  8. "Uncapped Fernando to replace injured Prasad", ESPNCricinfo, अन्तिम पहुँच ६ डिसेम्बर २०१५ 
  9. "Kulasekara replaces Prasad in ODI squad", ESPNCricinfo, अन्तिम पहुँच ६ डिसेम्बर २०१५ 
  10. "Kusal Perera tests positive for banned substance, out of NZ tour", ESPNCricinfo, ७ डिसेम्बर २०१५, अन्तिम पहुँच ७ डिसेम्बर २०१५ 
  11. ११.० ११.१ "Chandimal to stand in for injured Malinga in NZ T20s", ESPNCricinfo, २९ डिसेम्बर २०१५, अन्तिम पहुँच २९ डिसेम्बर २०१५ 
  12. "Southee ruled out of Sri Lanka T20s", ESPNCricinfo, ५ जनवरी २०१६, अन्तिम पहुँच ५ जनवरी २०१६ 
  13. "NZ break through Karunaratne-Chandimal resistance", ESPNCricinfo, ११ डिसेम्बर २०१५, अन्तिम पहुँच ११ डिसेम्बर २०१५ 
  14. "A record 99 for McCullum", ESPNCricinfo, १८ डिसेम्बर २०१५, अन्तिम पहुँच १८ डिसेम्बर २०१५ 
  15. १५.० १५.१ "Williamson's record ton and NZ's longest unbeaten streak at home", ESPNCricinfo, २१ डिसेम्बर २०१५, अन्तिम पहुँच २१ डिसेम्बर २०१५ 
  16. "Boult rested; Nicholls earns maiden call-up", ESPNCricinfo, २६ डिसेम्बर २०१५, अन्तिम पहुँच २६ डिसेम्बर २०१५ 
  17. "Martin Guptill sets record for fastest ODI fifty by a New Zealand cricketer", Stuff.co.nz, २८ डिसेम्बर २०१५, अन्तिम पहुँच २८ डिसेम्बर २०१५ 
  18. "Highest run rate (no qualification)", ESPN Cricinfo, अन्तिम पहुँच २८ डिसेम्बर २०१५ 
  19. "Largest margin of victory (by balls remaining)", ESPN Cricinfo, अन्तिम पहुँच २८ डिसेम्बर २०१५ 
  20. "MOST RUNS BY SL OPENERS IN A YEAR - ODIS", ESPNCricinfo, ३१ डिसेम्बर २०१५, अन्तिम पहुँच ३१ डिसेम्बर २०१५ 
  21. "Dilshan's nervous nineties and Sri Lanka's steep chases", ESPNCricinfo, ३१ डिसेम्बर २०१५, अन्तिम पहुँच ३१ डिसेम्बर २०१५ 
  22. २२.० २२.१ "Sri Lanka / Records / One-Day Internationals / Most runs", ESPNcricinfo, अन्तिम पहुँच ५ जनवरी २०१६ 
  23. २३.० २३.१ "Munro shatters Guptill's record, NZ crush Sri Lanka", ESPNcricinfo, अन्तिम पहुँच १० जनवरी २०१६ 

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]