पछ्यौरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पछ्यौरी एक प्रकारको वस्त्र हो । यो फेर वा फन्को मार्नसमेत हुने किसिमको ओढ्ने वस्त्र हो । यो दुपट्टा, उत्तरीय वस्त्रः खास्टो, बर्को आदि जस्तो हो । यसलाई एक प्रकारको पातलो बर्को वा खास्टो भनेर चिने हुन्छ ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]