परिवार नियोजन
नेपाली विकिपीडियाबाट
परिवार नियोजन परिवारको योजना हो। भाबि पारिवारिक जीवनलाई स्वस्थ र व्यबस्थित बनाइराख्नकालागि के कस्ता नियोजक साधन तथा प्रबिधिको प्रयोग गर्ने,कति उमेरमा बच्चा जन्माउने, दुइ बच्चाको जन्मान्तर कति राख्ने,बाल बच्चाको हेरचाह तथा शिक्षा दिक्षाको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा समय उगाबै सहि किसिमको योजना बनाई सोहि अनुरूप पारिवारिक जीवन सन्चालन गर्नु नै परिवार नियोजन(पारिवारिक योजना)हो।