पसीना
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
पसीना एक प्रकारको तरल पदार्थ हो| जब शरीरको तापक्रम बढछ तब शरीरको त्वचाबाट पसीना निस्कन्छ। त्वचाको सतह मुनि गलांड्स (glands) हुन्छ। जस्लाई पसीनाको ग्लांड्स (sweat glands) भन्छन, यस्ले गर्दानै पसीना शरीरको सानो सानो छिद्र हुँदै बाहिर निस्कन्छ। पसीनामा धेरै मात्रा पानीको हुन्छ, तर यस्मा अलिकति नुनको मात्रा पनि हुन्छ।
शरीरले पसीनाको निर्माण आफुलाई चिसो राख्नको लागी गर्छ। जब शरीरमा संघननको प्रकिया हुन्छ तब पसीनाले नै शरीरको गर्मीलाई सोख छ।
