पाचन प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाचन प्रणाली जीवले खाना खाने र पचाउने कृयासँग सम्बन्धित प्रणाली हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

खाना मुखमा प्रवेश गर्दछ र जीआई ट्र्याक्टको खाली खाली अंगहरू बाट गुदामा जान्छ। कलेजो, पन्क्रियास र पित्ताशय पचाउने पाचन प्रणालीको ठोस अंगहरू हुन्। पाचन प्रणाली शरीरलाई खाना पचाउन मद्दत गर्दछ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]