पाठेघर वा आङ झर्ने समस्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाठेघर वा आङ झर्ने समस्या पाठेघरलाई यसका वरिपरिका मांसपेशी र तन्तुहरूको मद्दतले आफ्नो स्थानमा अड्याइ राखेको हुन्छ। विभिन्न कारणहरूले सो मांसपेशी र तन्तुहरु हुनगई पाठेघर आफ्नो ठाँउमा अडिन नसकि तल झर्न पुग्छ र कुनै कुनै अवस्थामा सिङ्गै र कुनै अवस्थामा यसको केही भाग योनिसम्म वा त्यो भन्दा बाहिर निस्किएको अवस्था लाई पाठेघर वा आङ झर्ने समस्या भनिन्छ। आङ झर्ने समस्या नेपालको पहाडी जिल्लाहरूमा एकदमै धेरै पाइएको छ।

पाठेघर झर्नाका कारणहरू[सम्पादन गर्नुहोस्]

सबैमा पथेघर हुन्छ कि नाइ[सम्पादन गर्नुहोस्]

पाठेघर झर्ने समस्याको रोकथाम[सम्पादन गर्नुहोस्]

पाठेघर झर्ने समस्याको उपचार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]