पिल जिल्ला विद्यालय परिषद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिल जिल्ला विद्यालय परिषद
मुख्य कार्यालय: मिसिसाग, ओन्टारियो, क्यानडा
परिषद सूचक: B66125
विद्यालय सङ्ख्या: 198 elementary schools
36 secondary schools [१]
2011-12 budget (CAD $ millions) $1.56 billion [२]
विद्यार्थी सङ्ख्या: 108,503 elementary students
44,252 high school students [१]
परिषद अध्यक्ष: Janet McDougald [२]
शिक्षा निर्देशक: Tony Pontes[३]
निर्वाचित गुठियार: ब्राम्टन (David Green, Harinder Malhi, Suzanne Nurse, Steve Kavanagh, Beryl Ford), Caledon(Stan Cameron), Mississauga(Janet McDougald, Sue Lawton, Rick Williams, Meredith Johnson, Brad MacDonald, Jeff White)
विद्यार्थी गुठियार: May Zou, Shivani Shah
languages.peelschools.org/Nepali/home/

पिल जिल्ला विद्यालय परिषद (Peel District School Board , अङ्ग्रेजी-भाषा विद्यालय जिल्ला परिषद नम्बर १९[४])ले क्यानडाको ओन्टारियोमा अवस्थित पिल क्षेत्रमा शिशु विद्यालय देखि उच्चमाध्यमिक विद्यालय(१२ कक्षा) सम्मका करिब २३० विद्यालयहरूमा लगभग १,५५,००० विद्यार्थिहरूलाई सेवा प्रदान गर्दै आएको विद्यालय परिषद हो ।

पिल क्षेत्रमा सबैभन्दा बढी कर्मचारीहरूलाई समेट्न सफल यस परिषदमा १५,००० पूर्णकालिन कर्मचारी कार्यरत छन । [५].

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]