पूर्ण बहादुर घर्ति मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्ण बहादुर घर्ति मगर
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्ररुकुम पूर्व १
व्यक्तिगत विवरण
जन्मरुकुम पुर्व, भुमे गाउपालिका वार्ड नं.-९ साबिक चुनवाङ् गा.वि.स. वडा नं. -६
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

पूर्ण बहादुर घर्ति मगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुकुम पूर्व १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा १२२६२ मत हासिल गरेका थिए। [१]

२०७४ फाल्गुन २ गते लुम्बिनी प्रदेशको पहिलो सभामुख पदमा निर्विरोध निर्वाचित भई १ कार्यकाल कार्य गरेको ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२० 
  2. "प्रदेश सभा - लुम्बिनी प्रदेश", pradeshsabha.p5.gov.np, अन्तिम पहुँच २०२३-१२-१२