पृथ्वीचन्द्र अस्पताल परासी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राणा प्रधानम्त्री चन्द्र सम्शेरको पालमामा उनको र राजा पृथ्वी विर विक्रमको नाम राखेर खोलेको यो अस्पताल नवलपरासी जिल्ला अस्पतालको रूपमा नवलपरासी सदरमुकाम परासीमा संचालित छ।