पेरिफेरल साधन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कम्प्युटरमा जडान गरिएको वेब केमरा

कम्प्युटरमा जोडियको सबै डिवाइसहरु आथवा साधनहरु लाई नै कम्प्युटरको पेरिफेरल साधन' भनिन्छ । आजको समयमा यस्ता पेरिफेरल हाडवेरहरू विशेष गरी CPU (Central Processing Unit को USB Port (Universal Serial Bus) PCI port, PS२ port हरूमा जोडिन्छ । जस्तै : लाईट पेन, वेब केमरा, डिजटल केमरा, एल ए एन कार्ड, MoDem, Scanner आदि पेरिफेरल हाडवेरहरू हुन् । यस्ता हाडवेरहरू इनपुटआउट्पुट दुवै प्रकारको हुन सक्छ ।