प्याउली (वनस्पति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्याउली

प्याउली पोथ्रा वर्गमा पर्ने एक प्रकारको घाँस हो । यो विभिन्न प्रकारको हुन्छ । झुप्पे प्याउली, सेतो प्याउली, रातो प्याउली, शङ्खे प्याउली आदि नेपालमा पाइन्छ ।