प्याराडाइज लस्ट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्याराडाइज लस्ट  
Houghton EC65.M6427P.1667aa - Paradise Lost, 1667.jpg
पहिलो संस्करणको आवारण पृष्ठ (सन् १६६७)
लेखक(हरू) जोन मिल्टन
राष्ट्र इङ्ग्ल्यान्ड
भाषा अङ्ग्रेजी
प्रकार (हरू) महाकाव्य
प्रकाशन मिति १६६७
पछिल्लो कृति प्याराडाइज रिगेन्ड

प्याराडाइज लस्ट जोन मिल्टनद्धारा लिखित महाकाब्य हो। सन् १६६७ मा पहिलो पटक प्रकाशित यश कृति दशवटा पुस्तकमा बाँडिएको थियो, करिब दस हजार भन्दा बढि कवितांशहरु थिए । सन् १६७४ मा यसको दोस्रो संस्करण प्रकाशित भएको थियो ।[१] यस काव्यलाई मिल्टनको मुख्य कार्य मानिन्छ ।

बाह्य लिङ्क[सम्पादन गर्ने]

  1. "प्यराडाइज लस्ट: परिचय (अङ्ग्रेजी)", डार्टमाउथ कलेज