प्रमुख कार्यकारी अधिकृत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख कार्यकारी अधिकृत (सिइओ) सामान्यतया व्यावसायिक, नाफा रहित अथवा गैह्र नाफा रहित सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक हुन्छ । कुनै पनि निगम, कम्पनी, गैह्रनाफामुखी, वा सरकारी निकायद्वारा नियुक्त गरिएको प्रमुख नै प्रमुख कार्यकारी अधिकृत हुन् । उसले सामान्यतया कार्यकारी निर्देशक समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दछ । ब्रिटिश अङ्ग्रेजीमा सिइओलाई प्रबन्ध निर्देशक (एमडी)[१] वा प्रमुख कार्यकारी (सिइ) पनि भन्ने गरिन्छ ।[२]

दायित्व[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Professional English in Use – Finance, Ian MacKenzie, Cambridge University Press, 2006, p.16
  2. "Chief Executive Definition from Financial Times Lexicon", Lexicon.ft.com, अन्तिम पहुँच २०१२-११-२८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]