प्रयोगकर्ता:BISNU ADHYKARY/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एउटा केटाले एउटी केटीलाई असाध्यै मायाँ गर्दो रहेछ

एकदिन उसले त्यो केटीलाई

आफ्ना मनका सबै कुराहरु भनेछ

तर त्यो केटिले सिधै भनिछ म तिमीलाइ मायाँ गर्दिन

त्यो केटा ले THANK YOU भनेर

आफ्ना साथिहरु सँग खाजा खान होटल तिर लागेछ

जादा जादै बाटोमा उसको साथिले उसलाई सोध्छ

.... के तिमीलाइ दुःख लागेन त्यो केटिले

यसरी Direct तिमीलाई reject गर्दा

केटाले भनेछ म किन दुःखी हुनु दुःखी त उ पो हुनु पर्ने

उसको साथिले अचम्म मान्दै फेरी सोध्छ

किन ?

केटाले भन्छ : किन की मैले त उसलाई

गुमाएको छु जसले मलाई मायाँ गर्दैन

तर जसलाई उसले गुमाएकी छ उसले धेरै मायाँ गर्थो त्यो केटिलाई।