प्रयोगकर्ता:Bijay khatiwada/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काटेर राखेको प्याज हानिकारक

प्याज नेपाली भान्सामा धेरै प्रयोग हुने मसला हो । केही प्रणामी तथा वैश्णव सम्प्रदायका मानिस बाहेक अरूले प्याजलाई असाध्यै रूचाउछन् । प्याजलाई मसलाको रूपमा तरकारीमा हालेर खानेदेखि लिएर काँचै सलादको रूपमा पनि खाने चलन छ । गर्मी मौसममा प्याज खानाले शितलता मिल्छ । तर जाडो महिनामा प्याज काँचै खा“दा चिसो लाग्ने सम्भावना हुन्छ । आन्दोलनको समयमा आन्दोलनकारीले प्याज बोकेर हिड्ने गरेको पाइन्छ । प्रहरीले आन्दोलनकारीलाई तितर वितर गर्न अश्रु ग्यास हान्दा प्याज खानाले आ“खा पोल्ने समस्या कम हुने जानकारहरूको भनाई छ । प्याजलाई मसलाको रूपमा खाए पनि का“चै खाएपनि शरीरलाई बेफाइदा खासै पु-याउँदैन । असर भनेको यसको गन्धले प्याज नखानेबाट दुरदुर भइन्छ भन्ने हो । साथै काँचो प्याज खाएर सभामा बस्दा मुख गन्हाएर छेउमा बसेकालाई असर गर्छ की भन्ने पनि हो । तर प्याज काटेर तत्काल खानु राम्रो हो, आज काटेको प्याज भोलि पकाउने तथा भोलिको दिन खानाले स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । यसरी काटिएर एकरात मात्र राखेको प्याज अर्को दिन साह्रै विषालु हुन्छ । यसले व्याक्टेरिया विष तयार गर्छ । जसले पेटलाई गम्भीर असर पार्नको साथै खानालाई विषाक्त बनाउँछ । खाद्य विषाक्त हुनाको कारण अघिल्लो दिन काटिएर राखेको प्याजले पनि हुने भएकोले यस्तो प्रकारले तयार पारिएको परिकार हामीले लोभ नगरी टाढै रहनु पर्दछ । जतिनै भोक लागेपनि विषाक्त खानाले हामीलाई फाइदा होइन हानी नै पु-याउँछ । । प्याज नेपाली भान्सामा धेरै प्रयोग हुने मसला हो । केही प्रणामी तथा वैश्णव सम्प्रदायका मानिस बाहेक अरूले प्याजलाई असाध्यै रूचाउछन् । प्याजलाई मसलाको रूपमा तरकारीमा हालेर खानेदेखि लिएर काँचै सलादको रूपमा पनि खाने चलन छ । गर्मी मौसममा प्याज खानाले शितलता मिल्छ । तर जाडो महिनामा प्याज काँचै खाँदा चिसो लाग्ने सम्भावना हुन्छ । आन्दोलनको समयमा आन्दोलनकारीले प्याज बोकेर हिड्ने गरेको पाइन्छ । प्रहरीले आन्दोलनकारीलाई तितर वितर गर्न अश्रु ग्यास हान्दा प्याज खानाले आँखा पोल्ने समस्या कम हुने जानकारहरूको भनाई छ । प्याजलाई मसलाको रूपमा खाए पनि काचै खाएपनि शरीरलाई बेफाइदा खासै पु-याउँदैन । असर भनेको यसको गन्धले प्याज नखानेबाट दुरदुर भइन्छ भन्ने हो । साथै काचो प्याज खाएर सभामा बस्दा मुख गन्हाएर छेउमा बसेकालाई असर गर्छ की भन्ने पनि हो । तर प्याज काटेर तत्काल खानु राम्रो हो, आज काटेको प्याज भोलि पकाउने तथा भोलिको दिन खानाले स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । यसरी काटिएर एकरात मात्र राखेको प्याज अर्को दिन साह्रै विषालु हुन्छ । यसले व्याक्टेरिया विष तयार गर्छ । जसले पेटलाई गम्भीर असर पार्नको साथै खानालाई विषाक्त बनाउँछ । खाद्य विषाक्त हुनाको कारण अघिल्लो दिन काटिएर राखेको प्याजले पनि हुने भएकोले यस्तो प्रकारले तयार पारिएको परिकार हामीले लोभ नगरी टाढै रहनु पर्दछ । जतिनै भोक लागेपनि विषाक्त खानाले हामीलाई फाइदा होइन हानी नै पु-याउँछ ।